चैत २०, २०८० मंगलबार को कार्यक्रमहरु
समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम
चैत्र २० गते दिनको एक बजे राष्ट्रिय सभा गृह , भृकुटीमन्ड़पमा समाजवादी मोर्चा,नेपालको आयोजनामा हुन गइरहेको "नेपाली विशेषताको समाजवाद निर्मार्ण बारे" बृहद अन्तरक्रिया कार्यक्रममा सहभागिताको लागी हार्दिक निमन्त्रणा गरिन्छ ।